Saturday, June 1
Kathmandu National Animal Rights Day 2024
Organized by National Animal Rights Day (NARD) and The National Animal Rights Day - Nepal, Manjushree Munu and 2 others
Date and time
Saturday | June 1 2024 | 5:15 am
About this event
● A Memorial Ceremony to commemorate the billions of animals who die every year by human hands.
● A Celebration of the progress that is being made towards ending the suffering of animals and bringing forth their freedom.
Welcome to NARD 14!
यस वर्ष नेपालले चौथो NARD जेठ १९ गते मनाउने भएको छ। हामी पशुपन्छी अधिकारकर्मी र पशु प्रेमीहरु शान्ति प्रतीक स्वयम्भूनाथमा भेला हुनेछौँ — गत वर्ष गुमाइएका अरबौँ पशुपन्छीहरुको जीवनको स्मरण र चिर शान्तिको प्रार्थना गर्नेछौँ।हाम्रो उद्देश्य भनेको क्रूरतामुक्त, वनस्पतिमा आधारित जीवनशैली अभ्यास गर्न सम्भव छ भन्ने चेतना फैलाउनु र पशु पिडा तथा हिंसाको अन्त्य गर्नका लागि विश्वव्यापी रूपमा भएका प्रयास र प्रगतिहरूलाई अनुमोदन गर्नु हो।
समारोहको विवरण:
मिति: जेठ १९, २०८१ (जुन १, २०२४) शनिबार
समय: दिउँसोको ०३:०० – साझँ ६:०० बजेसम्म
स्थान: भगवान पाउँ पार्क (धर्म चक्र पार्क), स्वयम्भूनाथ, काठमाण्डौ
गुगल म्याप:
https://maps.app.goo.gl/9sHK8ZfJdvcTDErW8?g_st=ic
Follow us for more details to be announced:
www.thenard.org
@nationalanimalrightsday
Tags
Event type
Impact
Organizer
National Animal Rights Day (NARD)
The National Animal Rights Day - Nepal, Manjushree Munu and 2 others